लाइसेन्स बिना औषधि विक्री गर्ने मेडिकललाई जरिवाना

दार्चुलामा लाइसेन्स बिना औषधि विक्री गर्ने मेडिकललाई जरिवाना गरिएको छ । बजार अनुगमनका क्रममा बिना लाइसेन्स औषधि विक्री वितरण गर्दै आइरहेको पाइएपछि मेडिकलहरुमा अनुगमन गरिएको हो ।अर्काको लाइसेन्स राखेर मेडिकल संचालन गरी औषधि विक्री वितरण गरिरहेको विस्वास मेडिकल हललाई जरिवाना गरिएको छ। जिल्ला सदरमुकाम खलंगाको बंगाबगडमा रहेको उक्त मेडिकल संचालकले अर्का व्यक्तीको लाइसेन्स राखेर औषधि […]