आज देखि देशभर कक्षा १२ को परीक्षा संचालन हुदै
काठमाडौँ — देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी […]
कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुँदै
परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ..