कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्किचुहाको कम्प्युटर शिक्षामा भदौ ५ देखि नयाँ शुल्क लागु हुने

लम्की : कैलालीको लम्किचुहा नगरपालिकामा रहेको लम्किचुहा कम्प्युटर एसोसिएसनले बढ्दो महंगी र देशका सम्पूर्ण क्षेत्रको शुल्क तथा ज्याला बढेको भन्दै भाद्र ५ गतेदेखि लागुहुने गरि आफ्नो पालिकामा नयाँ शुल्क निर्धारण गरेको छ | २०७६ साल माघमा गठन भएको एशोसियसनमा सुरुको अवस्थामा १२ वटा संस्थाहरु रहेका थिए | २०७६ सालकै कोरोनाको कारण भएको लकडाउनले गर्दा एसोसिएसन […]