हतारमा फोहोर व्यवस्थापनको विकल्प खोज्दैनौँ’:बालेन शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनसहितका काम विस्तारै गर्दै जाने बताएका छन्। पोखरामा भएको महानगरका मेयर-उपमेयरको सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। शाहले यो महानगरमा वर्ष १२ अर्बजति राजस्व संकलन हुने बताउँदै काठमाडौंले भोगेको समस्या र अरुको समस्या फरक रहेको उल्लेख गरे।काठमाडौंबाट सिक्ने कुरा धेरै छन्। साना साना कुराहरु छन् ती समस्या अरु नगरले […]