उमेद्वारीबाट रोकिएका भिम रावलले भोलीसम्ममा व्यवस्थित निर्णय लिने
लम्की : नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन्। आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय लिने उनले बताए। ‘म आफैंलाई पनि उम्मेदवारीबाट रोकिएको छ। यसका सम्पूर्ण पक्ष गहन अध्ययन गरिरहेको छु। आइतबारसम्म म व्यवस्थित रूपमा मेरा धारणा र निर्णय सार्वजनिक गर्नेछु,’ […]
मिटरव्याजे पिडितबाट सूचना माग्नु निरलज्जता हो : झपट रावल
लम्की : नेपाल सरकार गृह मन्त्रालयले यहि सावन २८ गते सनिबार एक सूचना जारी गर्दै मिटरव्याज बाट पिडित भएका व्यक्तिले उचित प्रमाण सहित भाद्र ५ गते भित्र उजुरी पेस गर्न निर्देशन दिएको छ | यसै प्रसंगमा सावन २९ गते आइतबार संसदमा बोल्दै कैलाली क्षेत्र नं २ का सांसद झपट बहादुर रावलले सरकार को यो निर्णय […]
एमालेसंग कुनै सल्लाह नभई एम सी सी सम्झौता पास : ओली
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् । उनले भने, ‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको […]
गृहमन्त्री खाँण बालकोटमा ओली भेटेर फर्किए
गृहमन्त्री बालकृष्ण खाणले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गृहमन्त्री खाँण र अध्यक्ष ओलीबीच एमसीसी अनुमोदन र संसदको अवरोध हटाउनेबारे कुराकानी भएको ओलीको नीजि सचिवालयले जनाएको छ । गृहमन्त्री खाँण बुधबार बिहान बालकोट आएर एमसीसीमा सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेको ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिए । […]
बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह
लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा
प्रधानमन्त्री पदमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्चमा ३ रिट
तीनवटा रिट पेश भएको सर्वोच्च अदालतका एक अधिकृतले रातोपाटीलाई बताए
घोडाघोडीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
संसद् विघटनको विरोधमा कैलालीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानी बजारको चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरीएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल ९वाई सेल०ले आईतबार विरोध […]
ओलीद्वारा दाेस्राे पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव
प्रतिनिधिसभा विघटन गरी निर्वाचनकाे घोषणा गर्ने निर्णय
बालुवाटारमा हुने सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने
सर्वदलीय बैठक भन्ने कुराको कुनै जानकारी आएको छैन’ उनले भने,
सांसद गगनकुमार थापाले तथ्य र तथ्यांकमा टेकेर संसद्मा बहस गर्न आउन भन्दै प्रधानमन्त्रीलाई दिए चुनौती
माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसद्मा आएर बाल कविता वाचन गर्ने ?’
पानीमा नुन र अम्बाको पात हाली उमालेर कुल्ला गरे कोरोना चेट : प्रधानमन्त्री-वली
कोभिड–१९ विरुद्धको खोपले पनि शत प्रतिशत काम नगर्ने
आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्बाह गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्बाह गर्न नेपाली सेनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्रीको नेतृत्वमा मंगलबार बालुवाटारमा रक्षा मन्त्रालय र मातहतका निकायबाट चालु आर्थिक वर्षमा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसेको थियो । बैठकमा रक्षामन्त्रीसमेत रहेका ओलीले मुलुकका विभिन्न स्थानमा भइरहेको आगलागीको कारण […]