कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलारीमा अग्नी पीडित मुक्त कमैयाका २७ घर निर्माण सुरु

लम्की : कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्त कमैया शिविरस्थित अग्नी पीडित मुक्त कमैयाहरूको घर निर्माण सुरु भएको छ। २७ अग्नी पीडित मुक्त कमैयाका घर निर्माण सुरु भएको हो। सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको साझेदारीमा निर्माण सुरु गरिएको छ। बस्ती निर्माण सुदूरपश्चिम […]