धरहराको टुप्पोमा यसरी राखियो गजुर धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर राखिएको छ, जसमा ९५ तोला ३ लाल सुन रहेको छ