कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

घोडाघोडीमा राष्ट्रिय योजना आयोगको अनुदानमा धर्मशाला बन्दैं

कैलालीको घोडाघोडी ताल परिसरमा करिब सात करोड रुपैयाँ लगानीमा धर्मशाला बन्ने भएको छ । धार्मिक पर्यटकीय विकासमा सहयोग पुर्याउने उद्देश्यले ठूलो लगानीमा धर्मशाला निर्माण गर्ने तयारी गरिदैंछ । डीपीआरसमेत धर्मशालाका तयार पारिएको छ । धर्मशाला बनेपछि घोडाघोडी घुमफिर गर्न आउनेलाई आवासको लागि एकदमै सहज हुने भएकाले स्थानीयको माग अनुसार धर्मशाला बनाउने तयारी गरिएको राधाकृष्ण मन्दिर […]

निर्माण कार्य सम्पन्न नहुँदै भत्कियो घोडाघोडी तालको बाँध

कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडीमा अवस्थिति घोडाघोडी तालको बाँध पुनः निर्माण तथा प्रवेश पार्क निर्माण कार्य पुरा नबित्दै भत्किन थालेको छ । निर्माण व्यवसायीले गुणस्तर हीन काम गरेको कारण घोडाघोडी तालको बाँध तथा प्रवेश पार्क भत्किन थालेको हो । अहिले बनेका विभिन्न संरचनाहरू चर्किनुको साथै भत्किन थालेका छन् । निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र […]