अत्तरीया कैलालीमा यातायात व्यवसायीद्धारा चक्काजाम
कैलाली। कैलालीको अत्तरियामा यातायात मजदुरहरुद्धारा चक्काजाम गरिएको छ। ट्राफिक प्रहरीले सडक किनारामा रोकिएको बसलाई जरीवाना गरिएको भन्दै यातायात मजदुरहरुले सडकमा चक्काजाम गरेका हुन । काठमाण्डौं महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिवाना कटाउँदा बस चालक र प्रहरी बिच बिवाद भएको थियो।सडक किनारामा रोकिएको बसलाई जरिवाना कटाउँदा विवाद भएपछि केही यातायात मजदुरहरुले सडकमा चक्काजाम गरेका […]