कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा बसभित्रै बिद्यार्थीमाथी चक्कु प्रहार

कैलालीमा बिद्यार्थिहरु बिच बिवाद हुँदा बुधबार चक्कु प्रहार भएको थियो । जिल्लाको को घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु बिच सुखड देखी मसुरिया आउने क्रममा बिवाद भएपछि चक्कु प्रहार भएको हो । सार्वजनिक बसमै बिवादका कारण चक्कु प्रहारबाट दुई जना घाईते भएका छन् । घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा ८ बढैपुरका सागर सुनारलाई सार्बजनिक बसमा घर […]