कैलाली र कञ्चनपुर मा चट्याङ लागेर दुइ जनाको मृत्यु

कैलालीको गोदावरी ३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ बस्ने बर्ष ४८ को पुनाराम चौधरी बिहान परेको चट्याङका कारण मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ। यस्तै कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका […]
चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा