कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

यसवर्ष जनैपूर्णिमाकै दिन गाईजात्रा 

यसवर्ष जनैपूर्णिमाकै दिन गाईजात्रा पनि परेको छ। भोलि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो। आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहनेछ र त्यसपछि प्रतिपदा लाग्नेछ। प्रतिपदामै गाईजात्रा मनाउने चलन भएकाले गाईजात्रा पनि भोलि नै मनाउनुपर्ने […]