कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

काठमाण्डौबाट धनगढीका लागि उडेको श्रीएयर लाईन्सको प्लेन भैरहवा पुग्यो

लम्की : कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे छ बजे उडेको एयरलाईन्स भैरहवा पुगेको हो । काठमाडौबाट ६ः ४५ बजे धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज धनगढी अवतरण गर्न सकेन । नेपालगन्ज प्रयास गर्दा समेत नसकेपछि भैरहवा ल्याण्ड भएको छ । हाम्रोमा भिजिविलिटी नि छ । तर, भारी वर्षामा एयरलाईन्सले उडान भर्न […]

१० हजार फिटमाथि आकाशमा इन्टरनेट दिनेमा दक्षिण एसियाको तेस्रो देश नेपाल

१० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने गरी प्राधिकरण बोर्डले हालै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।गत चैत ९ गेत बसेको प्राधिकरण बोर्डकाे बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । पौडेलका अनुसार प्राधिकरण बोर्डले हवाई जहाजभित्र प्रयोग हुने ईन-फ्लाईट टेलिकम्युनिकेसन सर्भिसका लागि […]