कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आफ्नालाई जागिरमा भर्ति गर्ने केन्द्र बन्दै सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समेत आफ्ना छोरालाई प्रशासन सहायक (नायब सुब्बा सरह)मा सुटुक्क जागिर दिएको दिन भ्याएछन् | मुख्यमन्त्री भट्टले आफ्ना छोरा, विकास भट्टलाई आफ्नो गत बैशाखमा प्रशासन सहायकमा नियुक्त गरेको पाइएको छ । मुुख्यमन्त्रीमा नियुुक्त भएको तीन वर्षसम्म स्वकीय सचिवालयमा प्रशासन सहायक पदमा कसैलाई नियुक्त नगरेका भट्टले छोराको योग्यता पुगेपछि गत बैशाखमा नियुक्त […]