कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

काँग्रेस र एकीकृत समाजवादीबीच झडप : १६ प्रहरीसहित २१ जना घाइते 

 बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच भएको झडपमा २१ जना घाइते भएका छन्। जिल्लाको बुढीनन्दा नगरपालिका ९ स्थित अगाउँपानीमा झडप भएको हाे। झडपमा १६ प्रहरीसहित २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेपछि झडप भएको थियो। झडपपछि समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा […]