कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

टिकटक खुल्न सक्ने प्रधानमन्त्रीको संकेत

प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् । उनका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र नियमनमा आउन तयार भएकाले यसमाथिको प्रतिबन्ध खुल्न सक्ने आधार रहेको प्रस्ट्याए । ‘टिकटकका दक्षिण एसिया प्रमुख फेर्दोस मोत्ताकिनसँगको अनौपचारिक कुराकानीमा उहाँले नेपाल सरकारसँग सहकार्य गर्न तयार भएको र टिकटकमा […]

कर्णालीमा हाम फालेको भिडियो यस्तो, बेपत्ता भएका व्यक्ती अझै भेटिएनन्

कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका किशोर अझै फेला परेका छैनन्। शनिबार जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका थिए। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका […]