कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

चुनावको मौका छोपी कैलाली र कञ्चनपुरमा काठ तस्करी हुँदै

कैलाली: सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा निर्वाचनको मौकामा काठ तस्करी भइरहेको पाइएको छ। सामुदायिक वन तथा चुरे क्षेत्रमा निर्वाचनको मौका छोपी चुरे क्षेत्रमा धमाधम काठ तस्करी भइरहेको भेटिएको सामुदायिक वनका कर्मचारीहरुले बताएका छन्। चुरे संरक्षण सञ्चालका पदाधिकारी र कर्मचारीले सोमबार अनुगमन गर्दा सालका रूखहरू ढालेर तस्करी भइरहेको भेटिएको हो ।कञ्चनपुरको वेदकोट नगरपालिकाअन्तर्गत गणेश र बत्छेला सामुदायिक […]