सोह्रश्राद्ध आज सकिदैँ, श्राद गर्दा र नगर्दा के हुन्छ? जान्नुहोस :

लम्की: आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । […]
अबदेखि काठमाडौंबाट उज्यालोमै नारायणगढ पुग्ने गरी बस छुटाइने

काठमाडौँ — काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका […]
दशैँका लागी सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन गरिदै

दशैँ–तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशमा ११ हजार जना प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्व मध्यनजर गरि बनाइएको सुरक्षा योजनाअनुसार प्रदेशभर सामान्य समयको भन्दा चार हजार जना थप प्रहरी परिचालन गरिने भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले चाडपर्वका बेला हुनसक्ने सुरक्षा […]
आज विजयादशमी, टीकाको शुभ साइत हेर्नुहोस

आज २०८० साल कार्तिक महिनाको ७ गते अर्थात् दसैंको मुख्य दिन विजया दशमी हो। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दसैं मनाइँदै छ। आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका […]
यो समयमा टिका लगाउदा सबैको मनोकामना सफल हुने :टिकाको साइत हेर्नुहोस

हिन्दुहरुको महान चार्ड बिजया दशमी (बडा दशैं) यो बर्ष असोज १० गते देखि सुरु भएको थियो | ९ गते श्रोह श्राद को आन्तिम दिन औशी को पछिल्लो दिन अर्थात प्रतिपदा देखि दशैँ का १० दिन को सुरुवात भएको मानिन्छ | वडादशैंका नवरात्र अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, […]