कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

देउवा सरकारले गर्यो गरिवलाई १० हजारका दरले रकम दिने निर्णय

सरकारले गएको भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत असोजभित्र गरिवलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्ड बिनै आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको आरोप लगाए।