कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बालबालिका र गर्भवतीलाई रक्सी र धुम्रपान बेच्न नपाइने

कैलालीको एक वडामा धुम्रपान र मध्यपानजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको छ । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ५ मा धुम्रपान र मध्यपानजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको हो । वडा कार्यालयले आइतबार सुचना जारी गर्दै असोज १ गतेबाट लागु हुनेगरी धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरणमा रोक लगाइएको जनाएको हो। वडा कार्यालयले सुचना जारी […]