कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

यी सर्तहरु पुराभए नागरिक उन्मुक्ति सरकारमा जाने : लालवीर चौधरी

बर्दिया — नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सल्लाहकार एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले सरकारमा जानका लागि सर्तहरू राखेका छन् । उनी स्वतन्त्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनले रेशम चौधरीलगायत सात जना राजबन्दीलाई रिहाइ गर्नुपर्ने आफूहरूको पहिलो सर्त रहेको बताए । यसबाहेक पहिचानका मुद्दासहितका सर्तहरू सरकारले पालना गरे मन्त्रीमण्डलमा सहभागी हुन सकिने उनले बताएका छन् । उनले समानुपातिको गणना […]