कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

निन्द्रा लाग्दैन ? यसो गर्नुहोस्

कतिपय मानिसहरुलाई अबेर रातीसम्म पनि निन्द्रा नलाग्ने हुन सक्छ। राम्ररी निन्द्रा नलागेकै कारण ‘स्लिपिङ ट्याब्लेट’ चपाउनुपर्ने वाध्यता धेरैलाई छ। निन्द्रा नलाग्नु एउटा साझा समस्या बनिरहेको छ। अहिले कतिपय व्यक्तीहरु जति प्रयास गर्दा पनि निदाउन सकिरहेका हुँदैनन्। राती निन्द्रा नलाग्नुका धेरै कारणहरु हुन सक्छन्। धेरै तनाव लिँदा पनि निन्द्रा नलाग्न सक्छ। तर जब मस्त निदाउन नसकिएमा […]