कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीबाट  होटलकी सञ्चालिकासहित २ जना पक्राउ

लम्की : लम्की चुहा नगरपालिका वडा न. ३ चिसापानीबाट एक होटलकी सञ्चालिका पक्राउ परेकी छन्।  चिसापानीबाट लागुऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने ५० वर्षीया बिमला केसी पक्राउ परेकी हुन्। सेती महाकाली होटलकी संचालकसमेत रहेकी केसीलाई ४ सय मिलिग्राम अवैध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित शनिबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी […]

बैतडीमा प्राध्यापक कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले प्राध्यापकलाई निर्घात कुटपिट गरेका छन् । शिक्षकमाथि कुटपिट गरेको आरोपमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोकेन्द्र राना (सितल) पक्राउ परेका छन्। पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिँडेका कार्यकर्ता वीरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट […]

विमान भित्रै चार पटक ह’स्तमै’थु’न

विमानभित्र महिलाको अगाडि चार पटक ह’स्तमै’थु’न ग’रेको आरोपमा एक जना पक्राउ परेका छन । अमेरिकामा एक व्यक्ति पक्राउ परेका हुन् उनीमाथि  सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो । घटना २ अप्रिलको हो । अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार […]