चिसापानी घुम्ने पर्यटकको घुइँचो

कैलालीको लम्की चुहा नगरपालिका ३ को पर्यटकीय स्थल चिसापानीमा पर्यटकको घुइँचो लागने गरेको छ । बिहीवार नयाँ वर्षको अवसरमा कर्णाली–चिसापानी पुलमा पर्यटकको भीडभाड बढेको हो। कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष रुपमा मनाउन विभिन्न क्षेत्रबाट पर्यटकहरु त्यहाँ पुगेका छन्। सोही कारण चिसापानी बजार र कर्णाली पुलमा आन्तरिक पर्यटकले भरिभराउ रहेको […]