कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सिर्जना र स्वतन्त्रताको कुरा गरौं, राजनीतिकरण नगरौं : प्रकाश सपुत

काठमाडौँ — गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि विवाद भएपछि त्यसबारे थप स्पष्ट पारेका छन् । उनले सोमबार आफ्नो फेसबुक पेजमार्फत गीतमाथि उठेका प्रश्नको जवाफ दिँदै यसलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन् । सिर्जना र स्वतन्त्रताको कुरा गर्दै उनले भनेका छन्– ‘सिर्जना र स्वतन्त्रताको कुरा गरौं । तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो […]