‘प्रदूषित हावाले क्यान्सरसमेत हुन सक्छ, सचेत बनौँ’

आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी हुने, घाँटी खसखस हुने, टाउको दुख्ने, रुघाखोकी लाग्ने तत्कालीन असर
विश्वका ९४ सहरमध्ये काठमाडौं प्रदूषणका हिसाबले पहिलो नम्बरमा

भारतको ढाका दिल्ली दोस्रो, पाकिस्तानको लाहोर तेस्रो, बंगलादेशको ढाका चौथो र भारतको मुम्बई पाँचौँ स्थानमा