फेसबुकमा बच्चा चोरी हुने अफवाहको आतंक!
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० स्थित न्यू ग्यालेक्सी स्कुलले गत बिहीबार एउटा सूचना निकाल्यो। उक्त स्कुलले आफ्ना विद्यार्थीका अभिभावकलाई लक्षित गरी सूचना निकालेको थियो। सूचनामा अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिन भनिएको छ। विद्यालयले यसरी सूचना निकाल्नुको कारण पनि उल्लेख गरेको छ। ‘आदरणीय अभिभावकज्यू, हाल भारतबाट बच्चा चोरेर लैजाने एउटा ठूलो समूह नेपालमा भित्रिएको जानकारी […]