कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिममा भुकम्पजादा एकको मृत्यु, २७ घाइते

लम्की : सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्र विन्दु बनाएर गएको भूकम्प प्रदेश प्रहरीका अनुसार मंगलबार दिउँसो गएको भुकम्प तथा पराकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार विहानसम्म २७  जना घाइते र एक जनाको मृत्यु भएको जनाइएको हो । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखल गाउँकी ४५ वर्षिय गुनदेवी धामीको मृत्यु भएको जनाइएको छ । […]