डलर देखाएर ठगी गर्ने एक युवकको कुटेर हत्या
होलीको अघिल्लो दिन भक्तपुरको चाँगुनारायणमा ‘सस्तो मूल्यमा डलर साटिदिन्छौँ’ भनेर एकजना युवाले दुई जनालाई बोलाए । मकवानपुरका सुरेश न्यौपाने र कैलालीको गोदावरी नगरपालिका–२ घर भएका वीरेन्द्र बहादुर खड्का चाँगुनाराणस्थित हलखोरियामा गए । थोरै मूल्यमा धेरै डलर लिने भनेर उनीहरु ८ लाख रुपैयाँ बोकेर गएका थिए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भएका रेशम बुढाथोकीले रुमालमा पोको […]