कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बर्दियामा बाघको आक्रमणबाट दिदी-बहिनीको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ। मधुवन नगरपालिका-५  की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बताए। उनीहरू दिदी-बहिनी हुन्। उनीहरू स्थानीय चिरौटे सामुदायिक वनमा घाँस दाउरा काट्न भनेर गएका थिए। परिवारका सदस्यका अनुसार उनीहरू […]

कैलालीमा बाघको आक्रमणबाट एक महिला घाइते

कैलालीको घोडाघोडी नगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । वडा नम्बर –८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन् । उनलाई मुख, हात र टाउकोमा बाघले आक्रमण गरेको छ । सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुखडका डिएसपी लक्ष्मण बहादुर शाहीले […]