घोडाघोडीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
संसद् विघटनको विरोधमा कैलालीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानी बजारको चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरीएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल ९वाई सेल०ले आईतबार विरोध […]