कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिममा भुकम्पजादा एकको मृत्यु, २७ घाइते

लम्की : सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्र विन्दु बनाएर गएको भूकम्प प्रदेश प्रहरीका अनुसार मंगलबार दिउँसो गएको भुकम्प तथा पराकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार विहानसम्म २७  जना घाइते र एक जनाको मृत्यु भएको जनाइएको हो । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखल गाउँकी ४५ वर्षिय गुनदेवी धामीको मृत्यु भएको जनाइएको छ । […]

माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

वि. सं. १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  […]

चार दिनभित्र चार सयभन्दा बढी पराकम्पन : भूकम्प र परकम्पको जोखिम कायमै

गएको मङ्गलवार राति डोटीमा भूकम्प गएपछि सुदूरपश्चिम प्रदेशमा लगातारजसो परकम्प गइरहेको छ । मङ्गलवार राति डोटीमा तीन पटक भूूकम्प गएको थियो । राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चारसय वटाभन्दा […]

डोटीको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत

डोटीमा गएको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत भएको छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ […]