कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

दार्चुलाका बालकको मृत्यु घटनामा भारतीय पक्षले पिडित पक्षलाई १६ लाख क्षतिपूर्ति दिने

दार्चुला: महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास २, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ। भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १६ लाख रुपैयाँ नेरु राहत उपलब्ध गराएको छ ।धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर […]

खाडीमा १० हजारभन्दा बढी नेपाली कामदारको मृत्यु

चर्को तापक्रममा समयमा पाउने पानी नपाउँदा, खाना खान नपाउँदा र लामो समयसम्म शारीरिक श्रमले विश्रामको अभावका कारण खाडी मुलुकमा १० हजारभन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ ।नेपाल सरकारको रेकर्ड अनुसार मृत्युको दोस्रो ठूलो समूह ‘प्राकृतिक मृत्यु’ जोडिएको छ । सरकारले यसको अर्थ के हो भनेर परिभाषित गरेको छैन। नेपालबाट गएका हरेक वर्ष ९०० कामदारको […]