कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बिक्री हुन छाडेपछि मोबाइलको मूल्य घटाउँदै ओप्पो

स्मार्टफोन ब्राण्ड ओप्पोले विभिन्न अवसरलाई लक्षित गर्दै मोबाइलको मूल्यमा कटौती गर्दै आएको छ । बजारमा सामसङ, सोओमी जस्ता ब्राण्डले अधिपत्य जमाएसँगै बजार गुमाउँदै गएको ओप्पाेले पछिल्लो समय मोबाइलको मूल्यमा कटौती गरिरहेको छ । यहीक्रममा कम्पनीले नयाँ वर्षको अवसर भन्दै अर्को मोबाइलको मूल्य पनि घटाएको छ । कम्पनीले ओप्पोे ए१२ स्मार्टफोन को मूल्य घटाएको हो । […]