आगो निभाउन खोज्दा २ जनाको गयो ज्यान
आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे छन् । आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी […]
भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु
दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–४ रातामाटा स्थित देवलपाती भिरबाट लडेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रातामाटास्थित देवपाती भिरमा घासकाट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए। घटनास्थलमै मृत्यु भएकी महिला […]
लम्कीमा एक पैदल यात्रीको बसको ठक्कर बाट मृत्यु
लम्की: कैलालीको लम्किचुहामा बसको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिदा मोहोन्याल गाउँपालिका ७ का ३७ बर्षिय डम्बर बहादुर विष्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर […]
कैलालीमा दुई युवायुवती मृत अवस्थामा फेला
धनगढी: कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का दुईजना युवायुवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार १७ वर्षीय अनुप राना र १६ वर्षीया आकृती राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
महेन्द्रनगरको एक होटलमा मृत भेटिए युवक
कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण […]
शिलान्यास गर्ने क्रममा ढिस्कोमा पुरिएर माओवादी नेताको निधन
पाँचथर — पाँचथरको फिदिममा घर निर्माण गर्न शिलान्यास गर्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । घटनामा पूर्व शिक्षक एवं माओवादी केन्द्रका नेता गोपाल प्रकाश ढुंगानाको मृत्यु भएको हो । ढुंगानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो ।पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएकी छन् । […]
कैलालीको अत्तरियामा रहेको पद्मा अस्पताल तनावग्रस्त, बिरामीको मृत्यु भएको भन्दै आफन्तद्धारा तोडफोड
कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा तनावग्रस्त भएको छ। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानियहरुले तोडफोड गरेका हुन । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – […]
ट्रकको ठक्करबाट युवकको मृत्यु, पुनः बिहानै देखि राजमार्ग अवरुद्ध
लामो तथा छोटो दुरीका यात्रु हरु बाटोमै अलपत्र देखिन्छन
ट्रकको ठक्करबाट युवकको मृत्यु, अवरुद्ध राजमार्ग संचालन
रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको बताइएको थियो ।
आगलागीबाट जलेर बालकको मृत्यु
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्युपछि आफन्त आन्दोलित
मलाई अफिसियल जानकारी आएको छैन,’ एसएसपी खड्काले भने।
कैलालीको राजीपुरमा एक होटेलभित्र युवा मृत फेला
कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै […]