आखिर कहिले सम्म आउँला, त ! मेलम्चीमा : बाढी

अघिल्लो बाढीको घाउ निको नहुँदै फेरि साउन १६ गते आएको बाढीले बितन्डा मच्चायो।
मेलम्ची खानेपानी पाइपलाइन बिछ्याइएको सडकमा पानीका ट्यांकर भासिए.

युनाइटेड बोर्डिङनजिकै शनिबार दिउँसो एउटा ट्यांकर र त्यसलाई उद्धार गर्ने भनी गएको अर्को ट्यांकर …