कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना, ११ जना घाइते

सोमबार असोज १४ गते  साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका  थिए । छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बगरकोटस्थित सदरमुकामबाट पाल जाँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ४० वर्षीय एक जना घाइते भएका छन्। उनलाई उपचारको लागि धनगढी ल्याएको छ। […]