कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

खुल्यो १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना,

नेपाल प्रहरी प्रधान कार्यालयले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ती गर्न लागेको हो । म्यादी प्रहरीका लागि यही ३० भदौदेखि ६ असोजसम्म १८ वर्ष पूरा भई ५४ वर्ष […]

स्थानीय निर्वाचनमा खटिएका म्यादीलाई प्रदेशसभाको निर्वाचनमा निरन्तरता दिँने

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरीलाई भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मङ्सिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ ।  मङ्सिरमा हुने निर्वाचनका लागी पुराना म्यादी प्रहरीलाई निरन्तरता दिनु उपयुक्त वा नयाँ नै […]

सुदूरपश्चिम प्रदेशमा १० हजार बढी म्यादी प्रहरी परिचालन

यहि वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनकालागि सुदूरपश्चिम प्रदेशमा दश हजार बढीलाई म्यादी प्रहरीमा परिचालन गरिएको छ । सरकारले हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ । प्रदेशका नौ जिल्लाबाट गरी दश हजार एक सय ६१ जनालाई म्यादी प्रहरीमा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ […]

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महादेव गाउँपालिका-२ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।  स्थानीय तहको निर्वाचन २०७९ लागी म्यादी प्रहरी भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिहरूसँग उनले रकम लिएको आरोप […]

यसरी छानिँदैछ म्यादी प्रहरी

आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर धमाधम म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ । म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो । मैदानमा मंगलबार म्यादी प्रहरीका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा लिइएको थियो । दर्जनौंको संख्यामा रहेका म्यादीमा दरखास्त दिएकाहरुलाई पुसअप, दौड, […]