कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

यातायात कार्यालयबाट ६ जना बिचौलियाहरू पक्राउ

काठमाडौंबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ।  यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका-२ घर भई बाफल बस्दै आएका २४ वर्षीय अजय मगर, रौतहट चन्द्रपुर नगरपालिका-१ घर भई बौद्ध बस्दै आएका ३३ विश्‍व वल्लभ लामा र सोही घर […]