कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

संसारकै चम्किलो टर्च लाइट: युट्यबुरले बनाए

युट्यबुर ह्याकस्थिमले हालै आफ्नै पूरानो रकेर्ड भङ्ग गर्दै संसारकै सबैभन्दा चम्किलो एलइडी फ्लास टर्चलाइट बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ पनि उनको त्यो किर्तिमानको पुष्टि गरेको छ ।