कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिमेली समाज कतारद्धारा नवनियुक्त राजदुतलाई कतारमा स्वागत

लम्की : कतारका लागी नवनियुक्त राजदुत डा. नरेश विक्रम ढकाललाई सुदुरपश्चिमेली समाज कतारले स्वागत गरेको छ । नवनियुक्त राजदुत ढकाल कार्यभार समहाल्न कतार पुगेको अवसरमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजले उनलाई एक औपचारीक कार्यक्रमकाबिच स्वागत गरेको हो । कार्यक्रममा सँस्थाका संरक्षक नरेन्द्र भाट, अन्तर्राष्ट्रिय सु.प. समाजका अध्यक्ष धनबहादुर बलायर लगायतको उपस्थीती रहेको थियो ।स्वागत […]