कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सर्वोदय बिद्या मन्दिर गप्का मा भोलि नतिजा प्रकाशन तथा सांस्कृतिक कार्यक्रम हुने

प्रमुख अतिथि प्याब्सन केन्द्रिय उपाध्यक्ष सुरेन्द्र ओझा रहनुहुनेछ भने कार्यक्रम को संचालन डाइमण्ड अनलाइन भिजन अनलाइन मिडिया कि समाचार शाखा प्रमुख निर्मला भण्डारी ले गर्नुहुनेछ |