कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीमा एक पैदल यात्रीको बसको ठक्कर बाट मृत्यु

लम्की:  कैलालीको लम्किचुहामा बसको ठक्कर बाट  एक पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिदा  मोहोन्याल गाउँपालिका ७ का ३७ बर्षिय डम्बर बहादुर विष्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत  जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर […]

प्रतापपुर युवक मृत्यु प्रकरणमा संलग्न १४ जना सार्वजनिक

लम्की :  कैलालीको  लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुर को भुराघाटमा एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको  थियो | सामुहिक कुटपिटमा संलग्न १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो। भुराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा […]