सुदूरपश्चिम प्रदेश सभाको आधिकारिक वेभसाइट ह्याक
कैलाली: सुदूरपश्चिम प्रदेश सभाको आधिकारिक वेभसाइट ह्याकको कारण अवरुद्ध भएको छ । शुक्रबार ह्याक भएको वेभसाइट सूचारु गराउने प्रयास भइरहेको सचिवालयले बताएको छ । वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएकाले अमेरिकन ह्याकरहरुले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको छ । वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले बताएको छ । कसले र किन समस्या […]