बैतडीमा जीप दुर्घटना : ६ जना को घटना स्थलमै मृत्यु

जीप दुर्घटना हुँदा बझाङका ६जनाको घटनास्थलमै मृत्यु भएको छ। भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका- ५ को बाँझका ६० […]
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका–३ कुडि चोकमा से.२ त १०२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा […]
कैलालीमा मोटरसाकइकल दुर्घटना, एक जनाको मत्यु

कैलालीको धनगढीमा मोटरसाकइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँमा से ६ प ३९३६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय दुर्गा ओझाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार मृतक ओझालाई घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि माया […]
लम्कीचुहा ७ मा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कैलालीमा लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल सवार २ जना थिय ।दुर्घटनामा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले बताएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते […]
कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका २ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको मृत्यु भएको हो । उनको शनिबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । […]
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , २ जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। दुर्घटनामा चालक कैलारी गाउँपालिका-१ का २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चौधरीलाई साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको थियो। नवजीवनबाट पनि कोहलपुर मेडिकल कलेज रिफर गरिएका उनको शनिबार […]
कैलालीमा बस दुर्घटनामा घाइते भएका एकको मृत्यु

कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि हिजो दुर्घटना भएको थियो । जिल्लाको घोडाघोडी नगरपालिका १० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो। दुर्घटनामा घाइते भएका एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनेमा लम्की–चुहा नगरपालिका २ बस्ने २० वर्षीय पारस खत्री रहेको प्रहरीले […]
स्कुटर दुर्घटना बाट लम्की चुहा कि एक महिलाको मिर्तु

लम्की : कैलालीको गौरीगङा नगरपालिकाको चौमालामा स्कुटर दुर्घटना हुदा एक महिला को मिर्तु भएको छ | पूर्व देखि पश्चिम जादै गरको १ त ६८२७ नम्बरको टयाक्टर र .प ०१.००८ प.१७८३ नम्बरको स्कुटर ठोकिदा स्कुटरमा सवार लम्की चुहा कि सबिता कडेलको घटना स्थल मै ज्यान गएको छ | पछाडी बस्ने लम्की चुहा ७ कि जमुना सिह […]
जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ। आठ जना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र […]
मोटरसाईकल दुर्घटनामा परि लम्की चुहा का एक युवक को मृत्यु

लम्की : लम्की चुहा मा मोटरसाईकल दुर्घटनामा परि एक युवक को मृत्यु भएको छ। जिल्ला कै लम्की चुहा नगरपालिका वडा नम्बर २ का २८ बर्षका महेन्द्र बजगाई दुर्घटनामा परी सनिबार साँझ मृत्यु भएको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बलियामा २ वटा मोटरसाईकल बिहिबार राती को समय मा एक आपसमा ठोक्किदा दुई […]
ट्र्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको दुर्घटनामा परी मृत्यु भएको हो। शुक्रबार खेत जोत्ने क्रममा उनी सवार पावर टेलर ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो। दुर्घटना हुँदा गम्भीर घाइते भएका डगौराको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान […]
दुई वटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। सप्तरीको भारदहबाट पथरगाडातर्फ जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प […]