कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड : ३० हजार ९२९ जनाले पाए शेयर

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज भाद्र ०८ गते बुधबार निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कमलपोखरी, काठमाडौं स्थित कार्यालयमा बिहान १०:०० बजे सम्पन्न भएको छ। मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १८ लाख ६५ हजार ९२६ जना आवेदन मध्ये योग्य आवेदक १८ लाख ६४ […]

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो। जस्मा कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार […]