विधुत प्राधिकरणमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त हुने पक्का
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त हुने निश्चित भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेश गरेकी थिइन तर प्रस्ताव पारित भएको छैन। सोमबार प्रस्ताव पारित नभए पनि अब बस्ने मन्त्रिपरिषद्ले घिसिङलाई नियुक्ति गर्ने तयारीमा सरकार रहेको मन्त्रालय स्रोतले जनाएको […]