एमसीसीबारे जनतामा फैलाइएकाे भ्रम नचिरे कांग्रेसले चुनाव जित्न गाह्राे छ : गृहमन्त्री
अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी छ।”
अमेरिकी सेना आए मलाई थानकोट कटाइयोस् : गगन थापाको चुनौती
नक्कली राष्ट्रवादी र देशभक्तको फरक नेपाली जनताले थाहा पाउँछन्, थाहा पाउनुपर्छ
अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौता
हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता भएन खारेज
अर्काे बैठक फागुन १८ गते बस्नेछ
निषेधित क्षेत्र तोडेर प्रदर्शन
निषेधित क्षेत्र तोड्दै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो ।
अन्ततः एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा
यस्तै प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ ।