२९ औ पटक असफल भएका कैलाली का भागीराम ३० औं पटकमा एसईई भए उत्तीर्ण
कैलालीका भागिराम चौधरीले ३० औं पटकमा एसईई उत्तीर्ण भएका छन्। उमेरले ५३ वर्षीय चौधरीले ३० औं पटकमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । सायद उनको यो निरन्तरताको पढाई, मेहनत र दृढ आत्मविश्वासले सफलताले नै होला चौधरी एसईई उत्तीर्ण भएको। २९ पटकसम्म परीक्षामा असफल चौधरी यो वर्ष २ जीपीए ल्याएर अन्ततः उत्तीर्ण […]
एसईईको नतिजा सार्वजनिक ,यसरी हेर्न नतिजा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशित गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त […]
एसइई परीक्षाको नतिजा आज २ बजे प्रकाशित हुँदै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका […]
एसईईमा दुईथरी मूल्याङ्कन
यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागू हुनेगरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था गरेको छ। २०७८ […]
एसईई नतिजामा ढिलाइ, अब साउन १० को भाखा
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न ढिलाइ भएको छ । राष्ट्रिय परीक्षाा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेको हो । माध्यमिक शिक्षा परीक्षाका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले साउन १० गतेभित्र नतिजा प्रकाशन गर्ने बताए । ‘अहिले हामी विद्यार्थीको नतिजालाई फिनिसिङ गर्ने काम गरिरहेका छौं’ […]
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नतिजा प्रकाशन गरिने बताए। ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू […]
एसइई परीक्षा आजबाट सञ्चालन, पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी
माध्यमिक शिक्षा परीक्षा एसइई आजबाट सञ्चालन । कोभिड–१९ भाइरसका कारण दुई वर्ष आन्तरिक मूल्यांकन भएको एसइईको यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको बोर्डका […]