एसईई नहटाउन राष्ट्रिय परीक्षा बाेर्डकाे आग्रह

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताउनुभएको हो। उहाँले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा […]
कैलालीको मोहन्यालमा एक घरमा आगलागी

कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ। मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २८ वर्षीय रामबहादुर कसेराको कच्चि एक तले घरमा बच्चाले आगो ताप्ने क्रममा आगो सल्किएर बिहीवार आगलागी भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र धनगढीले जनाएको छ। आगलागी हुँदा १ लाख ३५ हजार बराबरको क्षति भएको केन्द्रले बताएको छ। घर पुर्ण रुपमा जलि नष्ट भएको र मानविय तथा पशु […]